
स्वागतम् & नमस्कर
यो मेरो पहिलो प्रयास हो। यसमा मैले विविध सामाग्रीहरु समावेस गर्ने प्रयास गरेको छु। यहाँ मेरो धेरै कमिकमजोरी र त्रुटिहरु छन् होला र छ पनि। यसप्रति म क्षमा चाँहान्छु र आँशा नि गर्दछु कि तपाइहरुले मेरो यो कमिकमजोरी र त्रुटिहरुलाई मेरो पहिलो प्रयास हो भनेर स्वीकार्दै मलाइ सल्लाहा,सुझाब र प्रतिक्रीयाहरु दिनुहुनेछ। यहँहरुलाई पनि आफ्ना मनका कुरा , लेख, रचना तथा अन्य मनोरञ्जनात्मक सामाग्री भए सेएर गर्नसक्नुहुनेछ ।
मेरो परिचय यसप्रकार छ :-
नाम :- पुर्वेली मगर
ठेगाना :- पुर्व नेपाल
उमेर :- २२ बर्ष
शिक्षा :- साधारण
पेशा :-…………..
मलाइ मन पर्ने कुराहरुमा :-फुटबल खेल्नु,भलिबल खेल्नु,घुम्नु,पत्रपत्रीका हेर्नु,नयाँ साथी बनाउनु आदि हुन् ।
अन्त्यमा:- मलाइ मेल गर्नुहोस purbelimagar@gmail.com or purbelimagar@yahoo.com
धन्यबाद !!!
साथीको सम्झना



