आफ्नो उचाइको कारण विश्वमा आफुलाई चिनाउन सफल वा भनौ गिनिज बुकमा नाम लेखाउन सफल विश्वकै सबै भन्दा अग्लो मानिस Bao Xishun उस्तै विस्वकै सबै भन्दा सानो मानिस सँगको भेटघाटमा खिचिएको तस्विर हो यो । Bao Xishun उचाई ३.३६ मिटर छ त्यस्तै पुड्केको उचाई ७२ सेन्टिमिटर ( २.४ फिट ) मत्रै छ। लम्बुको श्रीमतिको उचाई र उमेर पनि उस्को भन्दा आधा छ ।


