वनमान्छे

चिडियाखानामा ‘साइभाङ्‘ प्रजातिको वनमान्छे जोडीले जन्माएको शिशु हो। यो कालेकालीको नवजात छोराको ६ दिने तस्बिर हो । जन्मेको दिन मानिसकै शिशुजस्तो देखिने वनमान्छेको जीउमा त असारे धानझै रौ पो हुर्कदो रहेछ ।
September 21, 2007