यो कुनै बनाओटी र काल्पनिक हैन यो हो सत्य घट्ना। तै पनि तपाईलाई पत्यार लाग्ला या नलाग्ला बाख्राको गर्भमा मान्छेको बच्चा भेटियो भन्दा तर पत्याउनुहोस् या नपत्याउनुहोस् वास्तवमा यो घट्ना सत्य नै हो । आउनुहोस् हेरौं कुन ठाउँमा घटेको रहेछ त यस्तो खाले घट्ना…………..
नेपालको पश्चिम जिल्लाको कालीकाटार गाविस १ देवीडाँडाको एक कृषकको बाख्राको गर्भमा मान्छेको बच्चा भेटिएको थियो । आफुले पालेको बाख्राले बच्चा जन्माउन नसके पछि मरेको उक्त बाख्राको मासु खानको लागी बाख्राको पेट चिर्दा पेटभित्र एउटा पाठो र अर्को मान्छेको बच्चा फेला परेको थियो । उक्त मानव शिशुको तौल ६ किलोग्राम थियो तर शिशुको पनि मृत्यु भैं’सकेको थियो । साभार
June 30, 2008 at 12:33 pm
Hello purbeli jee dherai ramro prayash keep it up ani yo tapaiko topic chha ni baakharr ako pet manchhe ko bachcha achamma huna sakkchh tyo bakhrako maalik chachake thi ki na?