
भनिन्छ, यो संसारमा प्रेम बिना केहि पनि छैन र कुनै पनि प्रणी प्रेमबाट पृथक पनि छैन । प्रेमको व्याख्या गर्नेहरु यसै भन्दै प्रेमको महिमा गाउँने गर्दछ । अनि त मान्छेहरु प्रेममा अन्धो र पागल हुने गर्दछ । हुन पनि किन नहोस त जिवनको अर्को पाटो भन्नु नै प्रेम हो जहा सम्म मेरो बुझाई छ । हामीले सुन्ने अनि देख्ने गरेका छौं मान्छेले प्रेममा धोका खाँए पछि घटाएका थुप्रै खाले घट्नाहरु । यसरी प्रेममा धोका खाएर यस्तो खाले घट्ना घटाउनेमा प्राय: गरेर केटि नै हुने गर्दछ । प्रेमि नै मेरो सबथोक हो उ भए मलाई अरु केहि पनि चाहिन्न अनि सोच्छन् संसारमा म जतिको भग्यमानी अरु कोहि पनि छैन किन भने मलाई जति माया गर्ने दुँनियामा कसैको प्रेमि छैन । यस्तै खाले मानसिक्ता भएकोहरुले अग्रीम रुपमा आँफ्नो सर्वस्व नै सुम्पिने गर्दछ । अनि आफ्नो सर्वस्व हरण भैंसके पश्चात उनिहरु निन्द्राबाट बिउझिए झैं बिउझन्छन् । अझ धोका दियो भने त झन के-के गर्छन थाहा नै हुन्न । यस्तै खाले घट्नाको एक पात्र बनेकि छिन रुपन्देहीकी कृष्णा थापा । आँफुलाई प्रेमको नाटक गरि अनैतिक व्यवहार समेत गरेको भन्दै रोकेर राखेको तिनवटा गाँडीमा तोडफोड गरेकि थिइन । स्वास्थ्य परिक्षणको लागी अस्पताल लगेपछि पनि बिक्षिप्त देखिने कृष्णाले उक्त अस्पतालको झ्याँल समेत तोडफोड गरेकि थिइन । यसरी न्याउरी मारी पछुतो गर्नु भन्दा त बरु पहिले नै सोचबिचार पुर्याएको भए आज उसले यो दिन त भोग्नु पर्ने थिएन ।
June 5, 2008 at 6:37 am
mero name govindbeni sunar ho gharma malai gopi bhanchan mero ghar nepalma ho ghar ko adderas jhalari kanchanpur ammrpur kailali homahendher nagar mahakali ho ward no 9ma chahine yek keti shangmaya gharchu thyo ketiko name benita ho thyo keti sarsawthi praimarik bidhalaya ammrpur jhalari kanchanpur ho