भेरी नदी किनारमा मेला हेर्न करिब पाँच सय र्सवसाधारणले खचाखच झोलुंगे पुल खस्दा कम्तीमा १५ को मृत्यु भएको थियो।

हालसम्ममा….
- कम्तीमा १५ को मृत्यु
- ७० भन्दा बढी बेपत्ता
- ६० जनाको उद्धार
- ३२ उपचाररत
- करिब ३ सय जना लठ्ठा समातेर निस्किए
December 26, 2007

November 17, 2007
विरेन्द्र शाहको गाँडेको ठाँउबाट निकालिएको मृत शरिर ।

October 28, 2007
यो तस्विर झारखण्डको गिरिडीहामा हमला हुदा मारीएको हो । यहाँ १८ जना मारिएको थियो भने अन्य ४ जन घाइते भएको थियो ।